The Ring

If there ever was a ring That needed to be worn Tell it that it's worthless To prove that images Rule the heads of fanatics Lost in their own thoughts Of what love could be Or might become Intolerable in the state Of perpetual sacrifice For the sake of a divine communion.

म प्रेममा जीवनको पहिलो पटक, मासल्ला! (not masala)

सातडोबाटोको धुलाम्मै उकालोमा केटोले एक शट दियो। मुखको थुक उडेर पारीको पहेलो बसको लास्ट सिटमा बसेको अर्को केटोको गालामा लाग्यो अनी ब्रोले मुन्टो बाटारेर हेर्यो र भन्यो, "ओई, को हो त्यो टूट!" (अपसब्दलाई प्लिज इग्नोर) समयको त खेल थियो। एताको बसको झ्याल बन्द भइसकेको थियो। बत्तिपनी रातोबाट हरियो। गूड्यो गाडी, उफ्र्यो मन। जाडोको घामको अस्ताउदै … Continue reading म प्रेममा जीवनको पहिलो पटक, मासल्ला! (not masala)