हाँडीको मकै

"कति मज्जा है?" फाल्गुनन्दको बडेमानको मुर्तिपछाडीको रोटेपिङ्गबाट आवाज आयो। संसारलाई घोषणा गर्यो। र ठुलो टेम्पोको गियर फेर्ने प्रयासको घोक्रो स्वरमै लिप्त भएर बिलायो... "आज सहराँ निकै रमाइलो भैराको जस्तो छ," भट्ट बाहुनले भन्यो। "तँ पो खाँदैनस सुँगुर, नभए बेलुका त हाम्रै रमाइलोको पिलान छ त।" थोते गुरुङले भन्यो। "कसरी खान्चस नि त्यस्तो दाँतले?" भट्टले साथीको … Continue reading हाँडीको मकै